आजको तस्विरः छठ पर्वको रौनकBy NayaNepalNews - October 30, 202261ShareFacebookTwitterPinterestWhatsApp काठमाडौं । आज देशभर छठ पर्वको रौनक देखिएको छ । केही वर्ष पहिलेसम्म तराईमा मात्रै मनाइने यो पर्व अहिले पहाड र विदेशमा रहेका नेपालीहरुले समेत मनाउने गरेका छन् ।तस्विरः रासस