लिङ्देनले गरे उमेदवारी दर्ता

27

काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले उमेदवारी दर्ता गराएका छन्।

लिङ्देनले प्रतिनिधिसभा सदस्यका लागि झापाको क्षेत्र नम्बर ३ बाट उमेदवारी दर्ता गराएका पार्टी प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।