पोलिटब्यूरो सदस्य बस्नेत विरुद्ध भ्रम छरेको भन्दै प्रतिरोध गर्न एमाले भक्तपुरको आग्रह

281

भक्तपुर । पार्टीका नेता विरुद्ध विरोधी समुहले भ्रम छरेको भन्दै त्यसको प्रतिरोध गर्न नेकपा एमाले भक्तपुर जिल्ला कमिटिले एक विज्ञप्ति जारी गरेको छ । पार्टीका जिल्ला कमिटि अध्यक्ष बचन देउजाद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘आउँदो मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा हार्ने पक्का भएपछि विरोधीहरु नेता महेश बस्नेत विरुद्ध भ्रम छर्न लागेका छन् ।’

यस्तो छ विज्ञप्ति:

केही दिन केही व्यक्तिले अन्यत्रको भिडिओलाई बस्नेतको भन्दै सामाजिक संजालमा भ्रम छरेका थिए ।