कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति आज बैठक बस्दैBy NayaNepalNews - August 13, 2022290ShareFacebookTwitterPinterestWhatsApp काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज शनिबार बस्दै छ । समितिको बैठक आज बिहान पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो ।