नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष अधिकारी बर्खास्त

88

काठमाडौं । नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारी बर्खास्त भएका छन् । आज (बिहीबार) बसेको मन्त्रिपरिद्को बैठकले अधिकारीलाई बर्खास्त भएका हुन् ।

कर्मचारीमाथि दुव्र्यवहार र निगमभित्र अनियमितता गरेको आरोपमा उनलाई बर्खास्त गरेको हो । यसअघि नै निलम्बनमा परेका उनी सर्वोच्च अदालत गएका थिए ।