सूर्यविनायक नगरपालिकाको ११ औं नगरसभा सुरु, नीति तथा कार्यक्रमको पूर्ण पाठ हेर्नुहोस्By NayaNepalNews - June 23, 2022226ShareFacebookTwitterPinterestWhatsApp भक्तपुर । सूर्यविनायक नगरपालिकाको ११ औं नगरसभा सुरु भएको छ । विहिबार संघीय सांसद महेश बस्नेतले नगरसभाको उद्धघाटन गरेका छन् । नगरप्रमुख बासुदेव थापाले नगरपालिकाको आर्थिक वर्ष २०७८/०७९को नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।