बनेपा डुब्यो, ५ तस्विरमा हेर्नुहोस्

1182

काभ्रे । बनेपा नगरपालिकाको पुल बजार क्षेत्र भारी वर्षा भएसगैं सधै डुबानमा पर्ने गरेको छ । यसको समाधानको लागि स्थानीय सरकारले खासै चसो दिएको देखिदैंन ।

काभ्रेका पत्रकार देवराज केसीले सामाजिक संजालमा पोष्ट गर्नु भएको तस्विर हेरौं