मल माग्ने मतदातालाई कृषि मन्त्री हुमागाईले दिए यस्तो जवाफ

184

काठमाडौं । बागमती प्रदेशका कृषि मन्त्री बसुन्धरा हुमगाईले रसायनिक मल खै भन्दै सामाजिक संजालमा पोष्ट गरेका मतदातालाई जवाफ दिएका छन् । उनको प्रदेशसभाका मतदाताले सामाजिक संजालमै मल मै मन्त्री ज्यू भनेपछि हामीले समाचार प्रकाशित गरेका थियौं । मन्त्री हुमगाईले पनि सामाजिक संजाल मार्फत नै मल माग्ने मतदातालाई जवाफ फर्काएका छन् ।
हेरौं उनको लेखाईः