भक्तपुर । भक्तपुर जिल्लाको ४ नगरका ३८ वडा मध्य ३२ वडामा कहाँ कुन वडा कुन पार्टीले जित्यो अहिलेसम्म ?
– भक्तपुर नगरपालिका (१० वडा)
* सम्पुर्ण वडा अध्यक्ष (१-१०), प्रमुख र उप प्रमुख पदमा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार बिजयी (४५) जना
– सुर्यबिनायक नगरपालिका (१० वडा)
* १ न. वडा नेकपा एमाले
* २ न. नेपाली काङ्ग्रेस
* ३ न. नेपाली काङ्ग्रेस
* ४ न. नेपाली काङ्ग्रेस
* ५ न. नेकपा एमाले
* ६ न. नेपाली काङ्ग्रेस
-मध्यपुर थिमी नगरपालिका (९ वडा)
* १ न. नेपाली काङ्ग्रेस
* २ न. नेपाली काङ्ग्रेस
* ३ न. नेपाली काङ्ग्रेस
* ४ न. नेकपा एमाले
* ५ न. नेपाली काङ्ग्रेस
* ६ न. नेपाली काङ्ग्रेस
* ७ न. नेकपा एमाले
* ८ न. नेमकिपाका
चागुनारायण नगरपालिका (९ वडा)
* १ न. वडा नेपाली काङ्ग्रेस
* २ न. वडा नेपाली काङ्ग्रेस
* ३ न. नेकपा एमाले
* ४ न. नेकपा एमाले
* ५ न. नेपाली काङ्ग्रेस
* ६ न. राप्रपा
* ७ न. राप्रपा * ८ न. नेपाली काङ्ग्रेस













