मनाङका पत्रकार लामिछानेलाई अमेरिकामा सम्मान

460

कार्तिक १८,
काठमाडौं । मनाङमा रहेर निर्यमितरुपमा पत्रकारिता गर्दै आएका पत्रकार नवीन लामिछाने सम्मानित भएका छन् । पत्रकार लामिछानेलाई गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले कदरपत्रसहित सम्मान गरेको हो । लामिछाने नेपाल टेलिभिजन र राससको मनाङका सम्वाददाता हुन् । उनले मनाङका बारेमा बिभिन्न संचार माध्यमहरुमा लेख, रचना तथा रिपोर्टिंग गर्दै आएका छन् ।