Wednesday, September 30, 2026
Home समाचार नागरिक उड्डयन प्राधिकरणमा ६८ जना कर्मचारीको माग, एसएलसी पास गरेकालाई पनि अवसर...

नागरिक उड्डयन प्राधिकरणमा ६८ जना कर्मचारीको माग, एसएलसी पास गरेकालाई पनि अवसर (विज्ञापनसहित)

565

भदौ १८,
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले ६८ जना कर्मचारीको माग गरेको छ । प्राधिकणले आज सूचना जारी गर्दै विभिन्न पदका लागि दरखास्त माग गरेको हो। जस अन्तर्गत एयर ट्राफिक सर्भिसेज सातौ पदमा ३८ जनाको माग गरेको छ भने एभियसन फायर सर्भिसेज चौथो तहका लागि ३० जनाको माग गरेको छ।

सातौं तहका लागि आईटीमा स्नातक तह उर्तिण गरेको र सहायकका लागि एसएलसी वा सो सरह पास गरेको हुनुपर्ने प्राधिकरणले जनाएको छ।
विज्ञापन :