हेर्नुहोस् यस्तो छ ‘पोई पर्‍यो काले’को फस्टलुक

774

भदौ १५,
काठमाडौं । फिल्म पोई पर्यो कालेको फस्टलुक सार्वजनिक भएको छ । फिल्मको फस्टलुकमा अभिनेता सौगात मल्ल, आकाश श्रेष्ठ र सोहित मानन्धर, पूजा शर्मा र श्रृष्टी श्रेष्ठलाई देखाएको छ । शिशिर राणाको लेखन तथा निर्देशनमा तयार भएको फिल्मलाई दिपक मनाङ्गे र सरोज नेपालीले निर्माण गरेका हुन् । अमलादेवी राई कार्यकारी निर्माता रहेको फिल्मलाई किरण नेपालीले प्रस्तुत गरेका हुन् ।

फिल्म ‘पोइ पर्यो काले’को सम्पूर्ण छायाँकन सकिएको छ । फिल्म कात्तिक ८ गतेदेखि प्रदर्शनमा आउँदैछ ।