संसदमा गगन थापाद्धारा भक्तपुर क्यान्सर अस्पतालबारे सरकारको ध्यानाकर्षण (भिडियो)

162

भदौ ५,
काठमाडौं । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले भक्तपुर क्यान्सर अस्पताल विवादको विषय संसदमा उठाएका छन्। उनले अस्पतालमा भएका अनियमितता छानविन गर्ने र दण्ड सजाय गर्ने कानुनको व्यवस्था हुँदाहुँदै उक्त व्यवस्थालाई कुल्चिएर व्यवस्थापन समिति खारेज गर्दै अर्को समिति गठन गर्नु गैरकानुनी भएको बताए। नगरपालिकाको पछिल्लो कदमले अस्पताललाई झन् अव्यवस्थित र अराकताको अवस्था सिर्जना गरेको भन्दै सांसद थापाले सरकारको ध्यानाकर्षण गराएका छन् ।

भिडियो हेर्नुहोस् :