विप्लव समूहका युवा सङ्गठनका अध्यक्ष पक्राउ By NayaNepalNews - July 26, 2019 139 Share FacebookTwitterPinterestWhatsApp साउन १०, जाजरकोट । विप्लव समूह, युवा सङ्गठन नेपालका अध्यक्ष खड्क विसी सुर्खेतबाट पक्राउ परेका छन् । चन्दा उठाउने, अशान्ति फैलाउने लगायतको आरोपमा प्रहरीले उनलाई सुर्खेतबाट पक्राउ गरेको जनाएको छ ।-रासस