‘आप्पा’को ‘साउने झरी’ रिलिज (भिडियो सहित)

445

असार १,
काठमाडौँ । ‘आप्पा’ चलचित्रका सार्वजनिक प्रचारका सामाग्री हेर्दा यसको मेकिङले लोभ्याउँछ । फरक स्वादको नेपाली चलचित्र दर्शकले हेर्न पाउनेछन् भन्ने विश्वास गर्न सकिन्छ । असारको १३ गतेबाट यो चलचित्र रिलिज हुँदैछ । चलचित्रलाई अनमोल गुरुङले निर्देशन गरेका हुन् । चलचित्रमा दयाहाङ राइको साथमा नव–कलाकारद्धय सिद्धार्थराज तामाङ र अलोना काबो लोप्चाको मुख्य भूमिका छ ।

यसैविच, चलचित्रमा समावेश नयाँ गीत ‘सावने झरी’ सार्वजनिक गरिएको छ । यो गीतले बाबु र छोराको माया देखाएको छ । गीतमा दयाहाङ राइको बाबु प्रेम देखाइएको छ । सुरेन्द्र पौडेलको सम्पादन रहेको चलचित्रलाई माउन्टेन स्टोरिस प्रालिले निर्माण गरेको हो । भिडियो भिडियो

https://www.youtube.com/watch?v=AeqRgUxtMmI