हतियारसहित बानेश्वरबाट एक जना पक्राउBy NayaNepalNews - June 10, 2019243ShareFacebookTwitterPinterestWhatsApp सांकेतिक तस्विर जेठ २७, काठमाडौं । प्रहरीले काठमाडौंको बानेश्वरस्थित गैरीगाउँबाट अवैध हतियारसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेको नाम खुलाइएको छैन । काठमाडौं प्रहरी परिसर, टेकुका एसएसपी उत्तमराज सुवेदीले घटनाबारे पुष्टि गरे पनि थप विवरण खुलाएनन् ।