जेठ २३ गते सार्वजनिक विदा दिने सरकारको घोषणा

84

जेठ १६,
काठमाडौँ । सरकारले जेठ २३ गते सार्वजनिक विदा दिने घोषणा गरेको छ । मुस्लिमहरुको महत्वपूर्ण चाड इद उल फितरको अवसरमा सार्वजनिक विदा दिने निर्णय भएको सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री गोकुल बास्कोटाले जानकारी दिए । इद उल फितर मुस्लिमलहरुले धुमधामका साथ मनाउने गर्छन् ।