युरोपमा मस्त सुहाना थापा (फोटोफिचर)

271

जेठ १३,
काठमाडौँ । फिल्म ‘ए मेरो हजुर ३’ शोको लागि निर्देशक झरना थापा र नायिका सुहाना थापा युरोप पुगेका छन् । फिल्मको शोसँगै आमा छोरी रमाइलो पनि गरिरहेका छन् । झरना र सुहानाले आफ्ना ताजा तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् । झरनाले हालै छोरी गुडियारानी को एकल तस्बिरहरु फेसबुकमा पोस्ट गरेकी छन् । छोरीको फोटो फेसबुकमा राख्दै झरना लेख्छिन्, ‘तिम्रो मुस्कानले मेरो जीन्दगी थप सुन्दर बनेको छ ।’  फोटोफिचर