महा भुकम्पको ४ वर्षः बिहानै शक्तिशाली भूकम्पको धक्का

288

बैशाख ११,
काठमाडौं । वि.स २०७२ साल बैशाख १२ गते भुकम्प गएको ४ वर्ष भोली पुरा हुदैं छ । तर बुधबार बिहानै राजधानीमा भूकम्पको धक्का महसुश भएको छ । बिहान ६ बजेर २९ मिनेट जाँदा भूकम्पको धक्का महसुश भएको हो ।