नेपाली हक्की ‘घिर’ खेल ‘भिडियो हेर्नुहोस्’

390

फागुन १३
खोटाङ -खोटाङ जिल्लाको जाल्पामा लाटो कोसेरो तथा हुचिल महोत्सवमा ‘घिर’ खेल आयोजना गरिएको थियो । हेर्दा ‘हक्की’ जस्तो देखिने यो खेल ६० वर्ष भन्दा माथिका जेष्ठ नागरिकहरुले खेलेका थिए । ‘घिर’ खेल पुर्खाहरुले खेल्दै आएको खेल हो ।

‘भिडियो हेर्नुहोस्’