मंसिर २२,
भक्तपुर । गत साउन १० गते बलात्कार पछि हत्या गरिएकी कंचनपुरकी बालिका निर्मला पन्तको हत्यारालाइ कारवाहीको माग गर्दै भक्तपुर प्रदर्सन भएको छ । शनिबार सल्लाघारी चोकमा बिवेकशिल साझा पार्टी समर्थकहरुले खै खै न्याय खै ? भन्दै प्रदर्सन गरेका हुन् । केही समय गरिएको प्रदर्सनमा बिवेकशिल साझा पार्टीका केन्द्रिय सदस्य शशी बिक्रम शाही, भक्तपुर सयोजक सुरज प्रधानलगायतले पीडितलाई न्याय दिलाउन सबै एकजुट हुनु पर्ने बताएका छन् ।
भिडियो:













