चालु आर्थिक बर्षको अन्तिम दिन मन्त्रिपरिषद् बैठक बस्दैBy NayaNepalNews - July 16, 2018155ShareFacebookTwitterPinterestWhatsApp असार ३२, काठमाडौं । मन्त्रिपरिषद् बैठक सोमबारको लागि बोलाइएको छ । बैठक बिहान ११ बजे बस्नेछ ।बैठकमा कर्मचारीको व्यवस्थापनसम्बन्धी ऐनका साथै विभिन्न नियुक्तिलगायतका महत्वपूर्ण विषयमा निर्णय हुन सक्ने एक मन्त्रीले बताए ।