Home 2018
Yearly Archives: 2018
प्याब्सनको भक्तपुरका सबै नगरमा कार्य समिति गठन
मंसिर २०,
भक्तपुर । नीजि विद्यालयहरुको छाता संगठन प्याब्सन भक्तपुरको सबै नरगपालिकामा समिति गठन भएको छ । भक्तपुर जिल्ला अन्तर्गत रहेका नगरपालिकाहरुको प्रथम नगर अधिबेशनले...
बालिकालाई आत्मरक्षा सीप सिकाउँदै सूर्यविनायक नगरपालिका
मंसिर २०,
भक्तपुर । सुर्यविनायक नगरपालिकाले देशमा बलात्कार, बालिका हिंसा र दुव्र्यवहारका घटना बढ्दै गएपछि आफ्नो नगर क्षेत्रभित्रका बालिकाहरुलाई आत्मरक्षा सीप प्रदान गरेको छ ।...
स्वास्थ्य स्वयंसेविकालाई सूर्यविनायक नगरपालिकाको सम्मान
मंसिर २०,
भक्तपुर । सूर्यविनायक नगरपालिकाले नगर क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मान गरेको छ । नगरक्षेत्रमा लामो समयदेखि सेवा पु¥याउने अवकाशप्राप्त...
सुविधासम्पन्न जहाजमा उडें भने मेरो अनुहार लाजले भरिनेछः राष्ट्रपति
मंसिर २०,
एजेन्सी । दक्षिण अमेरिकी देश मेक्सिकोका नागरिकले भने छेउको सिटमा राष्ट्रपति पनि भेट्न सक्ने भएका छन्।
आइतबारमात्र राष्ट्रपतिको पद सम्हालेका आन्द्रेस म्यानुएल लोपेज ओब्राडोरले...
विवादित राजदूत शेर्पामाथि छानबिन
अन्नपूर्ण पोष्ट मंसिर २०,काठमाडौं । सरकारले अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पामाथि छानबिन सुरु गरेको छ। उनीमाथि ‘मानव तस्करीमा सहयोगी’ बनेको गम्भीर आरोप छ।...
प्रधानन्यायाधीश बन्न लबिङ
अन्नपूर्ण पोष्ट -मंसिर २०,
काठमाडौं । संवैधानिक परिषद् बैठक नजिकिँदै गर्दा भावी प्रधानन्यायाधीशका लागि सर्वोच्च अदालतका दुई वरिष्ठ न्यायाधीशबीच रस्साकस्सी चलेको छ। भावी प्रधानन्यायाधीश...
नेकपा एकीकरण जिल्ला नेतृत्व छान्ने मापदण्डमै विवाद
नयाँ पत्रिका दैनिक मंसिर २०,काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले ६ महिनापछि प्रदेश कमिटीको एकीकरण टुंगो लगाए पनि नेतृत्व चयनको भागबन्डा विवादले तीन दर्जनभन्दा...
निर्मलामाथि सामूहिक बलात्कार भएको आशंका
नयाँ पत्रिका दैनिक- मंसिर २०,
काठमाडौं । बालिका निर्मला पन्तको सामूहिक बलात्कारपछि हत्या भएको हुन सक्छ, प्रहरीको पछिल्लो अनुसन्धानले यस्तै संकेत गरेको छ । यही आशंकामा...
कांग्रेसको आर्थिक नीति तयार
समाचारपत्र दैनिक- मंसिर २०,
काठमाडौं । नेपाली कांग्रेसले अख्तियार गर्ने आर्थिक नीतिकाबारेमा केन्द्रीय समितिमा छलफल शुरु भएको छ । आर्थिक नीति उच्च उत्पादकत्वमा आधारित...
उपत्यकाको फोहोर व्यवस्थापन कार्यदलको प्रतिवेदनः बञ्चरेडाँडा अन्तिम विकल्प
समाचारपत्र दैनिक- मंसिर २०,
काठमाडौं । स्थानीय निकायले यसै वर्षको चैत महिनाभित्र उपत्यकाका सबै स्थानीय निकायको फोहोर व्यवस्थापन बञ्चरे डाँडा ल्यान्डफिल साइटमै गर्नुपर्ने जनाएको छ...

