प्राडा खड्ग केसी विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष नियुक्त

7

काठमाडौँ : सरकारले प्राडा खड्ग केसीलाई विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्‌को बैठकले केसीलाई अध्यक्षमा नियुक्त गरेको हो । केसी त्रिभुवन विश्वविद्यालयका पूर्व शिक्षाध्यक्ष (रेक्टर) हुन्।