बिजय तामाङको ‘हङकङ ला म्हार’ सार्वजनिक, गीत सुन्नुहोस्By Naya Nepal - April 24, 2025100ShareFacebookTwitterPinterestWhatsApp काठमाडौं । सेलो गायक बिजय तामाङको दोस्रो कोसेली ‘हङकङ ला म्हार’ सार्वजनिक भएको छ । उक्त तामाङ सेलोमा जितु लोप्चनको समेत स्वर रहेको छ, एरेन्जर सानु बाबु घिसिङले गरेका छन्। उक्त गीत सुन्नुहोस्