काठमाडौको कातिकेमा बस दुर्घटना, घाइतेको नामावली सहित

2877

काठमाडौ । विहिबार काठमाडौ जिल्लाको शंखरापुर नगरपालिका वडा नं. ५ कात्तिके स्थित साँखु, सडक खण्डमा बस दुर्घटना भएको छ ।
सि.पा चौतारा साँगाचोक गढि नगरपालिका वडा नं. ११ भिमटार घर भई हाल गोनपा नारायणटार बस्ने वर्ष ३९ का मनिष माझिले चलाएको साँखु आउदै गरेको बा २ ख ७९५८ नम्बरको सुन्दरीमाइ यातायात बस दुर्घटनामा परेको हो ।

काठमाडौ चावहिल स्थित एसएस एकेडमिका विद्यार्थी बोकि आएको बस ब्रेक फेल भइ अनियन्त्रित हुदा सवारी दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ । उक्त घटना एक जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटना भएको बसमा ५० जना रहेको बुझिएको र त्यस मध्य निम्न मानिसहरु घाइते भई शंखरापुर नपा ०६ सलम्बुटार स्थित पिपुल्स लाइफ कियर अस्पतालमा उपचार हुदै
घाइतेहरु विवरण:-
१) फिलिप लामा बर्ष १० पिपुल्स लाइफ कियर अस्पतामा उपचारार्थ
२) प्रजोल थापा बर्ष १०
३) भिम तामाङ बर्ष ११
४) राम पररियार बर्ष १६
५) सुजन म,गर बर्ष १६
६) सिरिसा सिवेदि बर्ष १२
७) प्रकाश बम बर्ष १६
८) साधन विष्ट वर्ष १२
९) आराध्या शाह बर्ष १०
१०) आशिस तामाङ बर्ष १५
११) स्नेहा राइ बर्ष २१
१२) गंगा व्यति बर्ष ४२
१३) रन्जित थापा वर्ष १३
१४) सुहाना गुभाजु बर्ष १३
१५) श्रिसान्त पौडेल वर्ष १५
१६) कल्पना रेज्मि बर्ष ३२
१७) विकल्प श्रेष्ठ वर्ष १०
१८) नाइस्का पाण्डे वर्ष २३
१९) सुनिता तामाङ वर्ष १४
२०) निशान्त पौडल अर्थ १४
२१) सौगात मगर वर्ष १४
२२) अवित खान १०

गोनपा ०८ नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार्थ:-
१) बर्ष १३ को शक्सेस खड्‌का,
२) बर्ष ३७ कि गोमा थापा,
३)बर्ष १० कि सनसाइन तामाङ,
४) बर्ष ९ का निशम राई
५)वर्ष १५ को समिर तामाङ,
६) बर्ष १९ को सन्यम महर्जन,
७) बर्ष १४ कि रितिका खत्रि,
८)वर्ष १९ को जेनिस दाहाल,
९)वर्ष १५ को अभिषेक मोक्तान,
१० )वर्ष १६ को मिनु राई
११) बर्ष १३ को रोहन अधिकारी,
१२) बर्ष १३ को सुबिना तामाङ
१३) नाम बतन नखुलेको पुरुष( मृत्यु )
१४) रोहन अधिकारि

गोनपा ०६ नारायणटार स्थित शंखरापुर अस्पतालमा उपचार्थ
१) आदित्य सुनार बर्ष १२/१३
२) धिरज साउद बर्ष १४,
३) सन्देश गिरि बर्ष १३
४) शुसाङ्ङ्क डोटेल उपचारको क्रममा मृत्त घोषणा।
नोट- अन्य थपको विवरण आउदै।