कांग्रेसका चौधरी लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्तBy NayaNepalNews - April 27, 202337ShareFacebookTwitterPinterestWhatsApp बुटवल । नेपाली कांग्रेस नेता डिल्ली बहादुर चौधरी लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन्। प्रदेश प्रमुख अमिक शेरचनले बहुमत सांसदको हस्ताक्षरसहित सरकारमा दाबी पेश गरेका चौधरीलाई बिहीबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।