बनेपा डुब्यो, ५ तस्विरमा हेर्नुहोस्By NayaNepalNews - May 30, 20221191ShareFacebookTwitterPinterestWhatsApp काभ्रे । बनेपा नगरपालिकाको पुल बजार क्षेत्र भारी वर्षा भएसगैं सधै डुबानमा पर्ने गरेको छ । यसको समाधानको लागि स्थानीय सरकारले खासै चसो दिएको देखिदैंन ।काभ्रेका पत्रकार देवराज केसीले सामाजिक संजालमा पोष्ट गर्नु भएको तस्विर हेरौं