नेपालमा कोरोना भाइरसको पाँचौ संक्रमित फेलाBy NayaNepalNews - March 28, 2020281ShareFacebookTwitterPinterestWhatsApp सांकेतिक तस्विर चैत १५, काठमाडौं । नेपालमा कोरोना भाइरसको पाँचौ संक्रमित फेला परेकी छिन् । बेल्जियमबाट कतार एयरलाइन्समा नेपाल आएकी १९ वर्षीय युवतीमा कोरोना भाइरस पोजेटिभ भेटिएको हो ।