काठमाडौ । यहीँ २०८२ साल फागुन २१ गते हुने संघीय संसदको निर्वाचनकोलागि नेपाली कांग्रेसले विभिन्न जिल्लाहरुबाट उम्मेदवार सिफारिस गरेको छ । जस अन्तरगत काभ्रेपलान्चोक जिल्ला निर्वाचन क्षेत्र नं. १ प्रतिनिधिसभा सदस्य उम्मेदवारकोलागि कांग्रेसले युवा नेता गणेश लामालाई सिफारिस गरेको छ । लामा कांग्रेसका केन्द्रीय समितिका सदस्य पनि हुन् ।













