काठमाडौँ । नेपाल प्रहरीका ४८ जना अधिकृतहरूको सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालयले मातहत कार्यरत ४८ जना प्रहरी उपरीक्षक(एसपी)हरुको सरुवा गर्ने निर्णय गरेको हो । जिल्ला प्रहरी परिसर भक्तपुरमा एसपी सुर्य बहादुर खड्का आउने भएका छन् ।
सरुवाको लिस्ट हेर्नुस्




















