बंगलादेशमा नियमित ४० मेगावाट विद्युत निर्यात सुरुBy Naya Nepal - June 15, 202515ShareFacebookTwitterPinterestWhatsApp १ असार, काठमाडौं । नेपालले आजबाट बंगलादेशमा नियमित ४० मेगावाट विद्युत निर्यात थालेको छ । शनिबार रातीबाटै सो मात्रामा विद्युत निर्यात थालिएको ऊर्जा, जलस्रोत तथा सिञ्चाईमन्त्री दीपक खड्काले जानकारी दिए ।