चाँगूनारायण नगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक, पूर्ण पाठ हेर्नुहोस्

69

भक्तपुर । आगामी आर्थिक वर्षकालागि चाँगूनारायण नगरपालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । १५ औं नगरसभाको अधिवेशनमा नगरप्रमुख जीवन खत्रीले सोमबार एक कार्यक्रमकाबीच नीति तथा कार्यक्रम सार्वजनिक गर्नु भएको हो ।

यसको पूर्ण पाठ हेर्नुहोस्