सूर्यविनायक नगरपालिकाको नगर अधिबेशन सुरु, नीति तथा कार्यक्रमको पूर्ण पाठ हेर्नुहोस्

99

भक्तपुर । सूर्यविनायक नगरपालिका नगरसभाको १६ औं नगर अधिवेशन सुरु भएको छ । शुक्रबार नगरसभाको अधिवेशनमा नगरप्रमुख बासुदेव थापाले नीति तथा कार्यक्रम पेश गर्नु भएको छ । सो सभाको क्रममा नगरसभासद सानुकाजी कायस्थले नगरको नयाँ निशानी छाप तथा रविन्द्र सापकोटाले नगरगान सम्बन्धी प्रस्ताव प्रस्तुत गर्नु भएको सो प्रस्ताव नगरसभाले पास गरेको छ । नगर राजपत्रमा सूचना प्रकाशित भएसंगै यो नगरपालिकाको नयाँ लोगो र नगरगान लागू हुने प्रवक्ता रविन्द्र सापकोटाले जानकारी दिनुभएको छ ।

नगरसभाका उपप्रमुख सरिता तिमिल्सिना भट्टराई, वडा अध्यक्षहरु, कार्यापालिका सदस्य, कर्मचारीलगायतको उपस्थिती रहको थियो । नगरपालिकाको आर्थिक वर्ष २०८१ /०८२ सालकोलागि प्रस्तुत गर्नु भएको नीति तथा कार्यक्रममको पूर्ण पाठ यस
प्रकार रहेको छ ।