फागुन ३ गते कांग्रेसको केन्द्रीय समिति बैठक बस्ने

18

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको छ। मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार फागुन ३ गते बिहीबार दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बैठक बोलाइएको हो।महासमिति बैठकबारे केन्द्रित रहेर छलफल हुनेछ। कांग्रेसले फागुन ७ देखि १० गतेसम्म महासमिति बैठक गर्दैछ। महासमिति ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुनेछ।