मंगोलिया : विश्वभर २० प्रतिशत हिउँ चितुवाको घर

71

विश्वभरका हिउँ चितुवामध्ये २० प्रतिशत बढी मंगोलियामा रहेको वर्ल्ड लाइफ फण्ड फर नेचरले, मंगोलियाले जनाएको छ। ८०६ देखि १ हजार १२७ सम्मका लगभग ९५३ वयस्क हिउँ चितुवाहरू मंगालियामा रहेको बताइएको छ। अल्ताई, सायन र खंगाई पर्वत श्रृंखलाहरूमा लगभग ३ लाख २८ हजार ९ सय वर्ग किलोमिटर क्षेत्रफलमा बसोवास गर्ने गरेको बताइन्छ। मंगोलिया चीनपछि विश्वको दोस्रो ठूलो हिउँ चितुवाको भएको देश हो।