निर्माण व्यवसायी संघ भक्तपुरको अध्यक्षमा देउजा

254

भक्तपुर । निर्माण व्यवसायी संघ भक्तपुरको अध्यक्षमा बिजय देउजा निर्वाचित भएका छन् । संघ २१ ओैँ साधारण सभा तथा ८ ओैँ जल्लिा अधविेशनबाट सर्वसम्मत रुपमा अध्यक्ष पदमा देउजा निर्वाचित भएका हुन् । सोही दिन जिल्लाका नगर संघमा समेत नयाँ नेतृत्व चयन भएको छ ।