सोलुखुम्बुमा यस्तो अवस्थामा भेटियो हराएको हेलिकप्टरBy NayaNepalNews - July 11, 2023143ShareFacebookTwitterPinterestWhatsApp काठमाडौ । लुक्लाबाट काठमाडौँका लागि उडेको मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लमजुरा डाँडामा दुर्घटना भएको छ । हालसम्म ५ जनाको शव फेला परेको छ भने १ जनाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । तस्बिरः मनाङ एयर