भक्तपुरको इष्ट पोइन्ट एकेडेमीले ल्यायो एसइईमा उत्कृष्ट नतिजा

1475

भक्तपुर  । इष्ट पोइन्ट एकेडेमी स्कुल भक्तपुर कमलबिनायकले २०७९ सालको एसइई परिक्षामा उत्कृष्ट नतिजा ल्याएको छ । यो बिद्यालयबाट १७ जना विद्यार्थी परिक्षामा सहभागी भएका थिए । जसमा ग्रेडिङ प्रणाली अनुसार  “ए” प्लस ५ जना, ए १० र बि प्लस २ जनाले ल्याएका जानकारी बिद्यालयका प्रधानाध्यापक रमेश चन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।