आन्तरिक राजश्व कार्यालय भक्तपुरको मदिरा लिलाम सम्बन्धी पूनः प्रकाशित सूचना

64

सूचनाः आन्तरिक आन्तरिक राजश्व कार्यालय भक्तपुर यस कार्यालयबाट जफत गरिएका देहाय बमोजिमका मदिराजन्य बस्तुहरु जे जस्तो अवस्थामा छ सोही अनुसार देहाय बमोजिमको न्युनतम मुल्यमा नघटाई लिलाम विक्रि गर्नुपर्ने भएकाले लिलाम बढाबढमा भाग लिन ईच्छुक मदिराजन्य कारोबार गर्ने इजाजतपत्र प्राप्त व्यक्तिर फर्म वा संस्थाहरुको जानकारीको लागी यो लिलाम बिक्रिसम्बन्धी सूचना प्रकाशन पूनः प्रकाशित गरिएको छ ।

मदिराजन्य मालबस्तुको लिलाम विक्रि सम्बन्धि पूनः प्रकाशित सूचना हेर्नुहोस्