काठमाडौँ। मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । बैठक अहिले ९ बजे सिंहदरस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्न लागेको हो ।
बैठकमा सरकारका कामकारबाहीका साथै मन्त्रालयगत नियमित एजेण्डमा छलफल हुने बताइएको छ । साथै केही प्रशासनिक निर्णय हुनसक्ने आकलन पनि सचिवालयको छ ।