१० जना सवारी चालक कारवाहीमा

70

काठमाडौँ । सवारी चालकका १० जना कारवाहीमा परेका छन् । ट्राफिक प्रहरीले अवस्था ठिक नभएका सवारी चालकलाई कारवाही गरेको हो ।

यान्त्रिक परीक्षण गर्दा हेण्ड ब्रेक नभएका, लाइट दुरुस्त नभएका र टायर धेरै घिस्रिएका सवारी चलाउने चालकलाई कारबाही गरिएको छ ।