Sunday, September 27, 2026
Home स्वास्थ्य लगातार नाभिमा २ थोपा तेल लगाउनुहोस्, आफै देख्नुहुनेछ चमत्कार

लगातार नाभिमा २ थोपा तेल लगाउनुहोस्, आफै देख्नुहुनेछ चमत्कार

172

मानव शरीरमा हरेक अंगको अहम भूमिका रहन्छ । यदी कुनै अंगले काम गरेर भने निकै समस्या हुने गर्दछ। शरीरको कुनै भागमा यदी कुनै समस्या छ भने त्यसबाट राहत पाउनका लागि हामीले कयौँ उपाय अप्नाउने गरेका हुन्छौँ। शरीरको हरेक भागको एक सेन्टर पोइन्ट हुने गर्दछ। त्यस स्थानमा यस्ता केही उपाय अप्नाउँदा कयौँ फाइदा प्राप्त हुने गर्दछन्। आज हामी तपाईलाई नाभिमा तेल लगाउँदा हुने फाइदाका बारेमा जानकारी दिदैछौँ।

मानिसको हरेक भाग नाभीसँग जोडिएको हुन्छ। जसबाट हामीले शरीरका कयौँ पीडा हटाउन सक्दछौँ। राति सुत्नुअघि नाभिमा गाईको घ्यू वा नीमको तेल, सरसोको तेल, बदामको तेल, नरिवलको तेल अथवा अन्य कुनै तेल राख्दा चमत्कारी फाइदा हुने गर्दछ। आज हामी तपाईलाई यसका फाइदाका बारेमा जानकारी दिदैछौँ।

नाभिमा थोरै घ्यू वा तेल राख्दा स्किनमा नमी बनी रहन्छ। साथै अनुहार ग्लो हुने गर्दछ। स्किनको सुख्खापना हटाएर अनुहारमा चमकता बढाउने गर्दछ। यसो गर्दा कपाल झर्ने समस्या हट्ने गर्दछ र कपाल बलियो र चमकदार हुने गर्दछ। तपाईको जोर्ने दुख्ने समस्या छ भने त्यसबाट छुटकारा मिल्ने गर्दछ। अनुहारका अनावश्यक दाग, धब्बा हटाउने र डण्डिफोरको समस्याबाट मुक्ति मिल्दछ। ओठलाई नमी बनाइराख्छ। जसका कारण ओठ फुट्ने समस्या हट्ने गर्दछ। यसले पेट दुख्ने तथा पेटसम्बन्धी अन्य समस्याबाट मुक्ति दिलाउने गर्दछ।