विजय लघुवित्तले लाभांश वितरण गर्ने

26

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाले २१।०५२६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । २५ माघ बुधबार बसेको लघुवित्त सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७८र७९ को मुनाफाबाट सेयरधनीलाई उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

लघुवित्तले हाल कायम चुक्ता पूँजी ३२ करोड रुपैयाँको २० प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनको लागि १।०५२६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।