आचार्यको मृत्युको भयानक संकेत राज्यको चरम असफलता, यस्तो छ मेयर शाहकाे स्ट्याटस

62

काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहले राज्यका कारण संसद् भवन अगाडि शरीरमा आगो लगाएर आत्मदाह गर्नुपर्ने अवस्था सिर्जना गरेको बताएका छन् ।

उपचारका क्रममा प्रेमप्रसाद आचार्यको निधन भएपछि सामाजिक सञ्जालमार्फत मेयर शाहले यो राज्य चरम असफलताको कारण हो भनेका छन् ।

यस्तो छ उनले लेखेको स्ट्याटस