Tuesday, October 13, 2026
Home समाज दुर्घटनाग्रस्त विमानको भेटियो ब्ल्याक बक्स

दुर्घटनाग्रस्त विमानको भेटियो ब्ल्याक बक्स

90

काठमाडौँ। पोखरामा दुर्घटना भएको यती एयरलाइन्सको विमानको ब्ल्याक बक्स भेटिएको छ। हराइरहेकाहरूको खोजी गर्ने क्रममा विमानको ब्ल्याक बक्स भेटिएको हो।

ब्ल्याक बक्सबाट विमान दुर्घटनाको कारण पत्ता लगाउन सजिलो हुने छ। दुर्घटनाअघि पाइलटले बोलेका सबै कुराहरू ब्ल्याक बक्समा रेकर्ड भएको हुन्छ।