महानगरले भत्कायो नयाँ बानेश्वर चोककाे संरचनाBy NayaNepalNews - January 13, 202365ShareFacebookTwitterPinterestWhatsApp काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नयाँ बानेश्वरको चेकमा अनधिकृत संरचना भत्काएको छ । महानगर र नेपाल प्रहरीको बाक्लो उपस्थितिमा संरचना भत्काइएको हो ।