काठमाडौँ । गृहमन्त्री रवि लामिछाने आज चितवन महोत्सवमा जाने भएका छन् ।
गृहमन्त्री भएपछि पहिलो पटक चितवन जान लागेका लामिछानेले आज चितवन महोत्सव परिसरभित्र रहेको ‘मेड इन नेपाल एक्स्पो २०७९’को अवलोकन गर्ने कार्यक्रम रहेको छ ।