भक्तपुरमा रोजगारः झझल्को सहकारीमा प्रमुख व्यवस्थापकको मागBy NayaNepalNews - December 20, 2022111ShareFacebookTwitterPinterestWhatsApp भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नं. ५ खरिपाटीमा रहेको झझल्को बचत तथा ऋण सहकारीमा कर्मचारी मागेको छ । प्रक्षेपण दैनिकमा मंगलबार प्रकाशित सूचना अनुसार सहकारीले प्रमुख व्यवस्थापक पदकोलागि आवेदन खुलेको छ ।सूचना हेर्नुहोस्: