काठेपुलमै गुड्छन् गाडीBy NayaNepalNews - December 11, 202260ShareFacebookTwitterPinterestWhatsApp हुम्ला जिल्लाको हिल्सा–सिमकोट सडकखण्डमा चारवटा पुल निर्माण नहुँदा काठेपुलकै सहारामा गाडी गुड्ने गरेका छन् । ठेकेदारहरूको चरम लापरबाहीले पाँच वर्षसम्म हेप्काखोला, तागुखोला, याङ्गारखोला सल्लीखोलामा पुल नबन्दा काठेपुलमाथि गाडी गुड्ने गरेका हुन् ।